तेह्रथुम, १३ असोज। तेह्रथुम छातेढुङगा २ मा बुधाबार अज्ञात व्यक्त्तिको धारीलो हतियार प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा स्थानीय शषिप्रसाद कन्दङवाको १८ बर्षिया छोरा शुक्रराज कन्दङवा रहेका छन्। उनी माथी पानी खाने क्रममा आफ्नै भान्साकोठामा पछाडीबाट एक्कासी घाटीमा धारीलो हतियार खुर्पा प्रहार भएको थियो। घाइते कन्दङवाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने खुर्पा प्रहार गर्नेको खोजी भइरहेको प्रहरी चौकी छातेढुङगाले जनाएको छ।
धारीलो हतियार प्रहारबाट युवक घाइते