Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विनय खत्रीको आमाको माया वजारमा (भिडियो सहित )


काठमाडौ । गायक विनय खत्रीले आमा सन्तानको माया नामक मार्मिक लोक गीतलाई वजारमा ल्याएका छन् । आमाले आफ्नो सन्तानलाई गर्ने माया र समर्पणलाई गीतमा समेटिएको छ । नेत्र अर्यालको लय तथा शब्द रहेको गीतमा विनय खत्रीले सुमधुर आवाज भरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई सुजन सुर्खेतीले निर्देशन गरेका छन् ।

  आमासंग छुट्टिएर परदेशीनु परेको यथार्थतालाई दृष्यमा देखाईएको छ । आफ्नी स्वर्गीय आमा प्रति समर्पित गीत भएपनि गीतले धेरै सन्तानहरुकोे प्रतिनिधित्व गरेको गायक खत्रीले वताए उनको यस भन्दा अघि आधा दर्जन भन्दा बढि गीत वजारमा आईसकेको छ । मायामा पागल, दिलमा त अकैलाई खत्रीको अत्यधिक चर्चा कमाएका गीतहरु हुन ।
https://www.youtube.com/watch?v=jLtCyRGHxxI

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget