Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कुशे औशीमा ९० वर्षीय भिम बनियालाई सम्मान

हेम गिरी, कोलोराडो

    अमेरिकाको कोलोराडोमा रहेको Mairik Adults डे कियरले  कुशे औशी या बुबाको मुख हेर्ने दिन एक कार्यक्रम गरी बद्धहरुलाई सम्मान गरेको छ ।  सो अवसरमा  सो सस्थाले ९० वर्षीय भिम बनियालाई खादा अनि ढाका टोपीले सम्मान गरेको थियो ।  कार्यक्रम आयोजकका सदस्य केदार खतिवाडाको अनुसार सो कार्यक्रममा  १५० जना बद्धहरुलाई नेपाली ढाका टोपीले सम्मान गरिएको थियो भने बद्धहरुको साहित्य लेख रचनाहरु पनि प्रस्तुत गरिएको थियो । निक्कै नै बाग्लो रुपमा उपस्थती भएका दर्शकले कार्यक्रमबाट मनोरंजन लिएका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget