Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुन-चाँदीको गहर-गहनामा ठगी प्रकरण !

अमेरिका -समाचारदाता
            अमेरिकामा रहेका नाम चलेका नेपालीभाषी भूटानी सुनचाँदी ब्यापारीले ग्राहकलाई सुनचाँदीको तौलमा ठग्ने गरेको पाइएको छ । अमेरिकामा नेपालीभाषी भूटानीहरुले संचालन गरेको धेरै ज्वेलर्स छन् । त्यीमध्ये नाम चलेका ज्वेलर्सका संचालकले ठग्दै आएको केहि प्रमाणहरु भेटिन थालेको छन । नेपालबाट 22K को सुनको गहना ल्याएर अमेरिकामा त्यसलाई 24K को भनी तौलमा ठग्दै सुनचाँदी बेच्दै आएको ग्राहकहरुबाट गुनासो अनि प्रमाण बहिरा आइरहेको छ । ग्राहकहरुले सो ठग्दै आएका संचालकको ज्वेलर्सबाट किनेको सुनचाँदीलाई पुन अनुभवी सुनारे सामु देखाउदा तौलमा फरक भएको पाइएको छ । त्यसपछि सो ज्वेलर्सका ग्राहकहरुले सामाजिक संजालमा गुनासो अनि प्रमाणहरु पेश गर्दै रुस्ट हुँदै आएका छन् ।  ठगबाट जोगिनको लागि सुरुमै बिचार गरेर सुनचाँदी खरिद गर्नको लागि हामी सबैमा अनुरोध गर्दछौ । ग्राहकहरुको धेरै गुनासाहरू अनि प्रमाणहरु आएका हुनले यस बिषयमा अमेरिकाबाट संचालन हुँदै आएको भूटानी ढुकढुकी ले एक स्तम्भ बनाई प्रमाण सहित प्रशारण गर्ने भएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget