Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

निष्ठुरीले मारी, चोखो मायाको म्युजिक भिडियो सार्वजनिक


काठमाडौ । नेपाली आधुनिक गीत निष्ठुरीले मारी चोखो मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका क्रममा उक्त गीत सार्वजनिक भएको  छ  मदन बराइलीको स्वर,सँगीत र शब्दमा रहेको उक्त गीत सार्वजनिक भएको हो ।
photo by Bhola Adhikari
बहुप्रतिभाशाली गायक मदनकै यस गीतमा अभिनय रहेको छ भने बराइलीलाई मनिषा  साथ दिएकी छन् । यस गीतलाई दिनेश डाँगीले निर्देशन गरेका छन् । गीतको छायाँङ्कन सिन्धुली आसपासमा गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget