Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

हराए म हराए तिम्रो मायामा म हाराए,, केकी अधिकारी

अलिकती चन्चले ,अलिकती हसिलो अनी रुपकी मोहिनी नायिका केकी अधिकारी यती बेला कसैको मायामा हराईकी छिन । अहिले सम्म एक्लो जीवन काटीरहेकी केकीले कसैको माया पाइएकी छिन । नेपाली चलचित्र र मोडलिङको पर्दामा एकसे एक नायकहरुसङ्ग रोमान्स गरेकी केकीले अहिले गायक अन्जन पाण्डेलाई पनि साथ दिएकी छिन । भनीन्छनी समय बद्लीसकेपछी कसैको केही लाग्ने वाला छैन । हो त्यस्तै भएको छ नायिका केकी अधिकारीको पछील्लो समय पनि ।
hungamanepali-2
तर यो पनि उनको रियल जीवन नभएर रिल जीवननै हो । गायक अन्जन पाण्डेको नयाँ म्युजिक भिडियो “तिम्रो मायामा हराए ” को सार्वजनिक सँगसङ्गै देख्न सकिन्छ नायिका केकी अधिकारी र अन्जन पाण्डेको रोमान्स । कमल खत्रीको शब्द संगीत रहेको उक्त गीतको म्युजिक भिडियोका निर्देशक हुन चर्चित निर्देशक बिशाल भण्डारी । केकी अधिकारीको ग्ल्यामर्स लुक्स र मिठो मुस्कान अनी अन्जन पाण्डेको लव फिलिङ्सलाई क्याम्रामा कैद भने अर्जुन तिवारी र उनको टिमले गरेको छ । यस्तै मोहित मुनालको संगीत सम्योजन रहेको उक्त गीतको म्युजिक भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन
 ।hungamanepali-3
साहेद मायामा हराएपछी यस्तै हुन्छ होला जस्तो अन्जन पाण्डे र केकी अधिकारीलाई अहिले भएको छ । अब अन्जन र केकी मायाको रोमान्स हेर्नको लागि तपाईंले तलको लिन्क त क्लिक गर्नुपर्‍यो नि होइन र ?

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget