Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गितकार खेमराज परियारको जमरा छर्केर दशै तिहार गितको भिडियो सार्बजानीक


अर्जुन गुरागाई
गितकार खेमराज परियारको जमरा छर्केर दशै तिहार गितको भिडियो सार्बजानीक भएको छ ।रोकायको दशै को अबसरमा जमरा छर्केर दशै तिहार गित युट्युब मार्फत सार्बजानिक गरीएको हो । गितकार खेमराज परियारको शब्द रहेको गितमा संगित तथा स्वर भने बिज्ञान रोकायको रहेको छ । एन.एम. फिल्म प्रालिले बजारमा ल्याएको गितले बिदेश गएकाहरुको कथा बोकेको छ । निस्चल केसीको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाईको छायाकन रहेको छ । यस भिडियोमा नबिन घर्ति मगरको सम्पादन रहेको भिडियो आकर्षक रहेको छ । 

जमरा छर्केर दशै तिहार गितको भिडियोमा नबराज, संगिता, मोहन, मोनिका लगाएको अभिनय रहेको छ ।

 भिडियो

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget