photo by bhola adhoikari
त्थस्तै नवोदित गायक कर्मा लामाले म मर्दा तिमीले राम नाम नजप्नु गाउदा हर्शकलाई भावुक बनाएका थिए। हरेक साल प्रेलिना कलाकेन्द्रले हरितालिको अवसरमा कार्यक्रम गर्दै आईरहेको छ । पानी नखाई व्रत बसेका दिदी बैनीलाई मन भुलाउने भएकाले साँगीतिक कार्यक्रम राख्दै आएको प्रेलिना कलाकेन्द्रका नृत्य निर्देशक दिपेश सुव्बाले बताए । पुवै मोरङमा झुमे युवायुवति, दर्शकको,वान्स मोर ।
काठमाडौं १९,भदौ । महिलाहरुको महान चार्ड हरितालीको अवसरमा प्रेलिना कलाकेन्द्रले साँस्कृतिक कार्यक्रम गरेको छ । देशका चर्चित गायक गायिकाको प्रस्तुती रहेको थियो । प्रेलिना कलाकेन्द्रकै कलाकारहरुले नाचेका छन् । गायक तथा मोडल योगेश राई, लोक गायक बुद्ध ब.खत्रीले पुर्वै मोरङको र झापा जिल्ला चन्द्रगडीमा गाउदा दर्शकको वान्स मोर पाएका थिए ।