Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

रमाईलो प्राङक भिडियो सार्वजनिक


विराटनगर १ असोज । श्रोता दर्शकलाई हसाउदै भिडियो बाट विभिन्न सामाजिक परिक्षण गरिरहेको युटट्युवव च्यानल गफ—सफले नयाँ भिडियो सार्वजिनिक गरेको छ । शुक्रवार सार्वजिनिक भिडियोमा सडकमा गुडिरहेको सिटिरिक्सा तथा मोटरसाईकललाई कलाकारहरुले र्याक गरेका छन् । सडकमा हिडिरहेका सवारीसाधनलाई रोकेर विषयबस्तु भन्दा फरक कुराहरु गर्दा वा डिस्टर्व हुनेखालको कुरा र ब्यवहार गर्दा कस्तो प्रतिक्रिया आउदो रहेछ भनेर परिक्षण गरिएको छ । हेर्नुहोस भिडियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget