Change your life उत्पेरणा तथा लागु औषत दुब्र्यशनी सम्बन्धि एक दिने सेमिनार इटहरीमा असोज ३ गते सोमबार हुने भएको छ ।
मानिस भएर बाच्न देउ ( Save Human And Humanity
SHH ) र राजा क्लब इटहरी को संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो । इटहरी उपमाहानगरपालीका को सांस्कृतीक भवनमा बिहान ११ बजे हुने कार्यक्रममा नेपालकै उत्कृष्ट उत्पेरणा दिने प्रशिक्षकको रुपमा परिचित बसन्त अधिकारीले युवाहरुलाई प्रशिक्षण दिने छन । त्यस्तै नेपाल प्रहरी द्धारा समाजमा ब्यतित सामाजीक समस्याको रुपमा जरो गाडेर बसेको लागु औषत दुब्र्यशनिको परिणाम बाट समाजलाई मुक्त बनाउन युवाले गर्नुपर्ने काम, उनिहरुको कर्तब्यको बारे बोध गराउन प्रशिक्षण दिइने कार्यक्र संयोजक सम्राट थापाले बताउनु भयो ।
आयोजकका सदस्य बिशाल बजगाँईका अनुसार युवाहरुलाई आफ्नो अबसर र चुनौतीको बारेमा बोध गराई सकारात्म बिचारको बिकाश गराउनु र बढ्दो दुब्र्यशनिबाट युवालाई टाढा राखी समाजलाई छ सहि मार्ग तर्फ लग्नमा कार्यक्रम कोशेढुङगा साबित हुने छ ।