Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कोलोराडोमा सबैको बिश्वास जित्दै Human Hope Foundation



हेम गिरी, कोलोराडो

पूर्वी नेपालको झापा र मोरंगबाट अमेरिकाको विभिन्न राज्यमा नेपालीभाषी भुटानीहरु पुनर्वास भएका छन् । त्यी राज्यहरुमध्ये कोलोराडो राज्यमा पनि नेपालीभाषी भुटानीहरु पुनर्वास भइ आएका छन् ।  पुनर्वास भएका भुटानीहरु  भुटानबाट खेदिएर नेपाल आएर बसे शरणार्थीको रुपमा त्यस पश्चात अन्तर्राष्टिय सघ सस्थाले सन् २००७ मा उनीहरुलाई  तेस्रो मुलुक पुनर्वास प्रक्रियामा सहभागी गरेको थियो ।  कोलोराडोमा पुनर्वासमा भएका नेपालीभाषी भुटानीहरुको  प्रतिनिधि गर्दै स्थापना भएको Human Hope Foundation ले नेपाली धर्म ,संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने कार्यक्रम प्रस्तुत गर्दै आइरहेको छ । त्यसैगरी सो सस्थाले अमेरिकाको कोलोराडोमा पुनर्वास भएका नयाँ नेपालीभाषी भुटानीहरुलाई उनीहरुको आवश्कता अनुसार भरपुर् सहयोग गर्दै आएको स्थानिय भुटानीहरु बताउछन । विशेषगरी आवाजबिहिन नेपालीभाषी भुटानीहरुको आवाजलाई सबै माझ प्रस्तुत गर्ने अनि उनीहरुको समस्यालाई समाधान गर्ने उद्धेश साथै कार्यक्रम गर्दै आएको सो सस्थाले विभिन्न सांगीतिक, संस्कृति अनि धार्मिक कार्यक्रम गर्दै आइरहेको छ । त्यस सग सगै सस्थाले नेपाली भाषा प्रवर्द्धनको निमित्त नेपाली कक्षा पनि संचालन गरेको थियो । सस्थाले आयोजना गरेको कार्यक्रमबाट भूटानी नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास सोहि सस्थाका अध्यक्ष रघु धौरालीले राखेकाछन् । हाल सस्थाको मूल कार्य समितिमा १५ जनाको कार्य समिति रहेको छ  ।







सस्थाका अध्यक्ष रघु धौरालीले व्यक्ता गरेको सूचना केहि अंश:-






Human Hope Foundation referred to HHF was formed to build the hope of individuals and community as a whole. It is a common ground of all people regardless of their status in the human society. Education, athletics, cultural integrity and autonomous identity of communities are the foundation of the human society. Therefore, HHF is crucial to build up, develop and empower individuals pertaining to their ethical norms, values and identities. We are all interdependent and need support of one another HHF motto is “Together we can go far”. It is crystal clear that journey of life can be made safe, fun and easy with accompany of many people down the road. It not only gives you a trust but opens the door for learning. We are together in this human society with various skills, knowledge and education. Combination of all these assets becomes a strong weapon to overcome challenges and hardships, and push forward to achieve individuals set goals. HHF strongly believes that every individuals wants to achieve skills, knowledge and education to properly utilize in their real life situation, and empower themselves to upgrade their living status. Therefore, Human Hope Foundation is only the organization that works for the advancement of individuals, people and communities and ultimately helps in closing the opportunity gaps of generations. In order to accomplish all of above goals, HHF renders following services in the community:
Now, we all know who we are, why we are here for, what our challenges and hardships are and what our choices are. If we do not act now, then when? If we are not ready, then who? Therefore, let us join Human Hope Foundation today and move forward fulfilling our dreams and goals. Thank you all for your great support.

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget