Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पंकजजंग बस्नेत model quest international 2016 मा प्रतिस्पर्धा गर्दै,,भोट माग्दै यतिखेर


अर्जुन गुरागाई हाल काठमाण्डौको कलङकी मा बस्तै आएका पंकज जंग बस्नेत मोडलिङ क्षेत्रमा सक्रिय छन । मोडलिङ र अभिनयमा सोख राख्ने पंकज जंगको उचाई ५.१० तथा ६४ केजी तौल रहेको छ । २२ बर्षका उनि अहिले भने क्यामब्रिज इन्टरनेश्नल कलेजमा अध्ययरत छन । पंकज जंग बस्नेतको जन्म पुर्वि मोरङको बेलबारी मा भएको हो । सामान्य परिवारमा जन्मेका बस्नेत अहिले काठमाण्डौामा बस्छन । नेपाली मोडलिङ क्षेत्रमा भिन्नै एउटा छाप छोड्ने कोशिसमा रहेका छन । पंकजले २ वटा छोटो फिल्म गरी सकेका छन । उनि पढाइ संगसंगै मोडलिङ करीयरलाई अगाडि बढाउदै छन । साथै म्युजिक भिडियो पनि गर्ने तयारीमा रहेको उनि बताउछन ।



अहिले पंकजजंग बस्नेत Model Quest International 2016 मा प्रतिस्पर्धा गर्दै छन । Contestant number 13 मा रहेका छन । Model Quest International 2016 मा उनले सबैलाई आफु लाई भोट गर्न अग्रह गरेका छन । उनको उद्धेश्य भने नेपाली माडलिङ क्षेत्रलाई बिश्व सामु पु¥याउनु हो, र देशलाई यो क्षेत्रबाट चिनाउनु हो ।
भोट गर्न याहा क्लिक गरेर आएको फोटोमा लाईक गनुहोला .
https://m.facebook.com/photo.php?fbid=1589623031341164&id=1448154265488042&set=pcb.1589623231341144&source=48&refid=13&_ft_=top_level_post_id.1589623231341144%3Atl_objid.1589623231341144%3Athid.1448154265488042&__mref=message_bubble

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget