Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

खोलाले बगाएर बालक बेपत्ता

ताप्लेजुङ, असोज १५ । ताप्लेजुङ्गको सगुवा खोलाले बगाएर शुक्रबार दिउँसो एक बालक बेपत्ता भएका छन । 
हाङपाङ गाविस ८ र चाँगे गाविस ४ को दोभानमा पर्ने सगुवा खोलामा पौडी खेल्नेक्रममा शुक्रबार दिउँसो २ बजे स्थानीय १२ वर्षिय सविन थापा बेपत्ता भएका छन। बेपत्ता बालकको इलाका प्रहरी र स्थानीयवासीबाट शुक्रबार साँझसम्म खोजी गरिएको थियो। उनको हालसम्म पत्तो लागेको छैन। खोजी कार्य शनिबार पनि जारी रहने प्रहरीले बताएको छ ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget