एसोसिएशन अफ प्रोग्रेशिप हिम्दूस् ईन आइओवा (APBHI)को आयोजनामा आज मिति ९ अक्टोवर २०१६ का दिन "सामूहिक दुर्गा पूजा" तथा बड़ा दशै शुभकामना आदन-प्रदान भव्यरूपमा सम्पन्न भएको छ । डिमोहिन आइओवामा पुर्नवासित नेपाली भाषी भूटानी र स्थानीय शहरहरूबाट उपस्थितहरूले क्रार्यक्रम स्थल खचाखच भरीएको थियो । आयोजकहरूका अनुसार नवदुर्गाको उपलक्ष्यमा दुर्गा पुजा एवं दशैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम रहेको थियो । कार्यक्रममा नेपाली भाषी भूटानी कलाकार,साहित्यकारहरुले दशैँको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए । भुटानी समाजका स्थानीय कलाकारहरू अनि समुदायको मानिसहरुको कार्यक्रममा उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा सबै उमेरका मानिसहरूको उल्लेख्यरूपमा उपस्थिति देखेर निकै हर्षित छु', आयोजक समितिका बि.क.सिटौलाले बताउनु भो।कलाकारहरूले दुर्गा माताको भजन-कृतन गाएर कार्यक्रममा उपस्थित सबैलाई नचाउन सफल भएका थिए।कार्यक्रम टिका भण्डारीले सन्चालन गर्नु भएको थियो। कार्यक्रमको सभापतित्व APBHI का अध्यक्ष श्री बेल छेत्रीले गर्नु भएको थियो भने Bhutanese Community In Iowa(BCI) का अध्यक्ष श्री एन.बी गुरूड मुख्य अतिथीमा रहनु भएको थियो । कार्यक्रममा स्थानीय संघ साँस्थाका प्रतिनिधिको पनि उल्लेख्यरूपमा उपस्थित रहेको थियो ।
डिमोहिन आईओवामा दुर्गा पूजा भव्यताको साथ सम्पन
राकेश काफ्ले \ भूटानी ढुकढुकी (आईओवा)