विराटनगर ३० असोज । सरुवा भई आउन लागेका विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले आज आईतवार हाजिर गर्ने भएका छन । दशैको लामो विदा परेका कारण उनी कार्यालयमा हाजिर हुन पाएका थिएनन । यही असोज १४ गते मन्त्रालय स्तरको निर्णय अनुसार कोइराला सरुवा भएको स्थान उपमहानगरपालिका आउन लागेका हुन । सरुवा भएर जान लागेका कार्यकारी अधिकृत गोपाल रेग्मी असोज २३ गतेदेखी नै कार्यालय गएनन । रेग्मीको विराटनगरबाट रुपन्देही जिल्लाको सिधार्थनगरपालिकामा सरुवा भएको छ ।
नयाँ कार्यकारी अधिकृत आज आउने