Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नयाँ कार्यकारी अधिकृत आज आउने



विराटनगर ३० असोज ।  सरुवा भई आउन लागेका  विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले आज आईतवार हाजिर गर्ने भएका छन । दशैको लामो विदा परेका कारण उनी कार्यालयमा हाजिर हुन पाएका थिएनन ।  यही असोज १४ गते मन्त्रालय स्तरको निर्णय अनुसार कोइराला सरुवा भएको स्थान उपमहानगरपालिका आउन लागेका हुन । सरुवा भएर जान लागेका कार्यकारी अधिकृत गोपाल रेग्मी असोज २३ गतेदेखी नै कार्यालय गएनन । रेग्मीको विराटनगरबाट रुपन्देही जिल्लाको सिधार्थनगरपालिकामा सरुवा भएको  छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget