Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

 सन्चालाई जिताउनको लागि अनुरोध !


    सानैदेखि कलाकारिता क्षेत्रमा जम्ने सोच राखेकी  सन्चा गुरुङ अहिले चर्चाको शिखरमा पुग्न लागेकी छिन । गुरुङलाई आफ्नो छुट्टै पहिचान बनाउन मन पर्दाेरहेछ । २३ वर्षीय गुरुङलाई कलाकारीता मार्फत समाजमा केहि राम्रो काम गर्ने योजना रहेछा । अहिले गुरुङ नेम्बर्स्का आयोजना भइरहेको बि सी एन  टेलेन्ट सो २०१६ ग्रान्ड फिनालेमा पुग्न सफल भएकी छिन । ‘बिन्दास मुड’की  गुरुङलाई नृत्य विधा धेरै मनपर्छ रे ।  नृत्य गर्न सानोदेखि रुची राखेकी गुरुङ अहिले आएर सोच पुरा हुदैछ रे ।  उनलाई सो प्रतियोगीतामा बिजेता बनाउनको लागि 4023213170 टाइप गरेर Sancha Gurung लेखेर पठाई सहयोग गर्दिन गुरुङले सबैमा अनुरोध गरेकी छिन ।

 – शब्द :हिरण थापा, टेनेसी

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget