Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बाबुद्धारा छोरो आक्रमण


झापा,७  कात्तिक । झापाको शनिअर्जुन १ गढीडाँडागाउमा शनिबार बाबुको हतियार प्रहारबाट छोरा गम्भिर घाइते भएका छन्।
स्थानीय ६३ बर्षिय धन प्रसाद माबो लिम्बुले आफ्नै छोरा वर्ष २३ बर्षिय भिम प्रसाद माबोलाई घरायसी वादविवादको कारण बेलुका ७ बजेतिर धारिलो हतियार प्रहार गरेका हुन्।
धारीलो हतियार प्रहारबाट घाइते भएका भिम प्रसादको मेची अंचल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ भने हतियार प्रहार गर्ने उनका बाबुलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget