Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

“ए कान्छी बोलन” को छायाङकन सम्पन्न

विराटनगर ,७ कार्तिक । अनिलनाथ उप्रेती र मञ्जीला शर्माको स्वरमा रहेको “ए कान्छी बोलन” बोलको गीतको भिडियाको छायाङकन सकिएको छ ।
मन्जीला शर्माको शब्दरचनामा रहेको गीतको भिडियो निर्देशन प्रवलदिप विश्वासले गरेका छन् । प्रेसिका निरौला, विरेन्द्रकुमार साह उत्सव श्रेष्ठको अभिनय रहेको भिडियो केही समय पछि सार्वजनीक हुने कलाकार विरेन्द्र
कुमार साहले बताए । भिडियोलाई सरोज खनालले खिचेका हुन् । यो गीतको भिडियो पूर्वाञ्चलका विभिन्न भागमा पुगेर खिचिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget