विराटनगर ,७ कार्तिक । अनिलनाथ उप्रेती र मञ्जीला शर्माको स्वरमा रहेको “ए कान्छी बोलन” बोलको गीतको भिडियाको छायाङकन सकिएको छ ।
मन्जीला शर्माको शब्दरचनामा रहेको गीतको भिडियो निर्देशन प्रवलदिप विश्वासले गरेका छन् । प्रेसिका निरौला, विरेन्द्रकुमार साह उत्सव श्रेष्ठको अभिनय रहेको भिडियो केही समय पछि सार्वजनीक हुने कलाकार विरेन्द्र
कुमार साहले बताए । भिडियोलाई सरोज खनालले खिचेका हुन् । यो गीतको भिडियो पूर्वाञ्चलका विभिन्न भागमा पुगेर खिचिएको छ ।