Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बंगलादेशमा भव्य सास्कृतिक कार्यक्रमको आयोजना हुँदै



काठमान्डौ ,२८ असोज । विश्वव्यापी नेपाली विद्यार्थी संस्था ९वोन्सो०बंगलादेशको आयोजनामा बंगलादेशमा पहिलो पटक भव्य सास्कृतिक कार्यक्रमको आयोजना हुँदैछ ।
 चर्चित गायक सुगम पोखरेल र कमलकुमार क्षेत्रीको सहभागितामा अक्टाबेर २० तारिखका दिन  हुने उक्त कार्यक्रममा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने वोन्सो बंगलादेशका अध्यक्ष डा राकेश साहले जानकारी दिए । कार्यक्रममा सहभागी हुन ५ सय टाका लाग्ने जानकारी दिँदै डा साहले उक्त कार्यक्रममा सहभागी हुनका लागि बंगलादेशमा रहेका सबै नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget