Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

करेन्ट लागेर महिलाको मृत्यु


मोरङ, १२ कार्तिक  । मोरङको बयरवनमा बिहिबार पानी तान्ने मोटर पम्पबाट करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
आफ्नै घरको चापाकलमा जोडिएको पानी तान्ने मोटरपम्पबाट करेन्ट लाग्दा बयरवन ९ चालिसबिघेका लक्ष्मण विश्वकर्माकी २७ वर्षिया पत्नी कमला विश्वकर्माको ज्यान गएको हो।
बिहिबार विहान ११ः३० बजे चापाकलबाट पानी तान्न खोज्दा कमलालाई करेन्ट लाग्दा उनी घाइते भएकी थिईन।
घाइतेको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार हुँदा हुँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget