Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्रेस चौतारी मोरङद्धारा शुभकामना आदान–प्रदान


विराटनगर, ११ कार्तिक । प्रेस चौतारी मोरङले शुभ दिपावली तथा छैठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।
प्रत्येक वर्ष चौतारीले आयोजना गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रम आज विराटनगरमा एक कार्यक्रम आयोजना गरि मनाएको हो ।कार्यक्रममा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य लालबहादुर पण्डित, प्रेस चौतारी नेपालको केन्द्रीय उपाध्यक्ष लिला भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल , अखिलका सचिव वसिम आलम लागयले आउँदै गरेको दिपावली तथा छैठ पर्वको शुभकामान दिएका थिए ।

शुभकामनासँगै लोकगायक तुलसी पराजुली लगायत स्थानिय कलाकारहरुको प्रस्तुतीले थप आकर्षण बनेको थियो । कार्यक्रममा गायक तुलसी पराजुलीले आफ्नो चर्चित गीत प्रस्तुत गरि सहभागि सञ्चारकर्मीदेखि नेताहरुलाई छमछमि नचाएका थिए । त्यस्तै कार्यक्रममा गायक समिर विकको प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget