Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दुई किलो गाँजासहित एक पक्राउ


उदयपुर, ८ कात्तिक । उदयपुरको शिरिसे ८ बाट प्रहरीले आइतबार २ किलो लागुऔषध गाँजासहित सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिरिसे ८ का ६३ बर्षिय दुर्गा बहादुर तामांङ रहेका छन्। तामाङलाई इलाका प्रहरी कार्यालय कटारीको एक टोलीले साँझ ५ बजेतिर जाँच गर्ने क्रममा पक्राउ गरेको हो।
उनको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget