झापा, ७ कात्तिक । झापाको शिबसतासी ५ स्थित माईखोलाले बगाएर शनिबार एक बालक बेपत्ता भएका छन्।
झापा कन्काई १ बस्ने चुडामणी ढकालको १४ बर्षिय छोरा सुदन ढकाललाई पौडी खेल्ने क्रममा दिउँसो २ बजेतिर उक्त खोलाले बगाएको हो।
बालकको खोजी भईरहेको पुर्वक्षेत्रिय प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।