Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

झापाको माईखोलाले बगाएर बालक बेपत्ता

झापा, ७ कात्तिक  । झापाको शिबसतासी ५ स्थित माईखोलाले बगाएर शनिबार एक बालक बेपत्ता भएका छन्।
झापा कन्काई १ बस्ने चुडामणी ढकालको १४ बर्षिय छोरा सुदन ढकाललाई पौडी खेल्ने क्रममा दिउँसो २ बजेतिर उक्त खोलाले बगाएको हो।
बालकको खोजी भईरहेको पुर्वक्षेत्रिय प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget