Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अवसर अन्तरको बन्दको तालिम सम्पन्न

अमेरिकाको कोलोराडोमा रहेको राइज कोलोराडो र भूटानी समुदायको आयोजनामा अवसर अन्तरको बन्द तालिम संचालन हुने भएको छ । अवसर बन्द भनेको के हो ? कसरी नेपाली समुदाय सगै आइ विधार्थी कलेज जाने बाटोमा रहेका व्यवधानलाई निराकरण गर्न सक्दछन ? अभिभावकको स्थानबाट त्यसलाई बन्द वा अन्त्य गर्न के गर्न सक्दछन भन्ने विषयमा छलफल हुने राइजका हरि उप्रेतीले बताए । यहि अक्टोबर २२ तारिक शनिबार बिहानको १० बजे  १५२० ग्यलेना अरोरा कोलोराडोमा आयोजना भएको तालिममा २२ जना नेपालीभाषी भूटानीहरुको सहभागी भएको  । तालिममा सहभागीता जनाउने सहभागीहरुमध्ये १ जना सहभागीलाई भाग्यशाली पुरस्कार अनि निशुल्क जलपान समेतको व्यस्था गरिएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget