अवसर अन्तरको बन्दको तालिम सम्पन्न
अमेरिकाको कोलोराडोमा रहेको राइज कोलोराडो र भूटानी समुदायको आयोजनामा अवसर अन्तरको बन्द तालिम संचालन हुने भएको छ । अवसर बन्द भनेको के हो ? कसरी नेपाली समुदाय सगै आइ विधार्थी कलेज जाने बाटोमा रहेका व्यवधानलाई निराकरण गर्न सक्दछन ? अभिभावकको स्थानबाट त्यसलाई बन्द वा अन्त्य गर्न के गर्न सक्दछन भन्ने विषयमा छलफल हुने राइजका हरि उप्रेतीले बताए । यहि अक्टोबर २२ तारिक शनिबार बिहानको १० बजे १५२० ग्यलेना अरोरा कोलोराडोमा आयोजना भएको तालिममा २२ जना नेपालीभाषी भूटानीहरुको सहभागी भएको । तालिममा सहभागीता जनाउने सहभागीहरुमध्ये १ जना सहभागीलाई भाग्यशाली पुरस्कार अनि निशुल्क जलपान समेतको व्यस्था गरिएको थियो ।