कार्यक्रम भूटानी ढुकढुकीको ३७औं स्तम्भ प्रकाशितः
(धार्मिक बिकृति-बिसंगति बिरोध क्रान्ति बिशेष)
धार्मिक क्रान्ति अडियो लिएर बजारमा आउन लागेका अमेरिकाको कोलोराडो राज्यमा बसोबासो गर्नु हुने श्री नेत्र सुबेदीले धर्मको नाममा अनि जातीय हिसाबमा गरिएका छुवाछुतलाई विशेष समस्यको रूपमा लिएका छन् । सुबेदीको अडियो अनि उनले बुझेको धर्म अनि सामाजिक बिकृतीको बारेमा हाम्रा कार्यक्रम प्रस्तोता हेम गिरीले गरेको छोटो कुराकानी प्रस्तुत गर्दैछौ कार्यक्रम भूटानी ढुक-ढुकीको ३७औं स्तम्भमा। हेरी/सुनी ...आफ्नो प्रतिक्रिया दिन नभूल्नु होला।

कार्यक्रम "भूटानी ढुक-ढुकी" नेपाली भाषी भूटानीहरूका कला,गला,साहित्यिक सिर्जना अनि सामाजिक गतिविधिलाई निरन्तर प्रकाशन गर्दै आइरहेको online कार्यक्रम हो।यो कार्यक्रम बिभिन्न माध्यमहरूमा एकै चोटी प्रशारण हुदै आएको छ। कार्यक्रम हेरेर सल्लाह-सुझाव दिनुहुन्छ भन्न अपेक्षा गरेका छौ ।
"स्रष्टालाई सम्मान गरौं सिर्जनालाई माया गरौ"
धन्यबाद
राकेश काफ्ले
निर्देशक
भूटानी ढुक-ढुकी