Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्यु

ईटहरी १५ असोज ।इटहरीस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । आज साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय इटहरी अगाडीको सडकमा ट्रकले ठक्करदिंदा स्कुटीमा सवार इटहरी ८ जुटविकास बस्ने ३२ वर्षीय उत्तम बरालको घटनास्टथलमै मृत्यु भएको हो । मृतक बराद जग्गा व्यवसायी रहेको बताइएको छ । ट्रक र चालक नियन्त्रणमा रहेको इलका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget