Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुनसरीको बक्लौरीमा सामुदायिक मेलमिलाप केन्दद्धारा्र अनुभव तथा शुभकामन आदान प्रधान कार्यक्रम सम्पन्न

असोज २० बक्लोरी
सुमन भट्टराई
सुनसरी जिल्लाको बक्लौरी गा.वि.स.मा स्थापना भएको सामुदायिक मेलमिलाप केन्द्रको आज  मेलमिलाप समन्धी अनुभव तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गत जेठ २८ गते स्थापना भएको सामुदायिक मेलमिलाप केन्द्रले स्थापनाको ४ महिना पुग्न लागेको अवसर पारेर मेलमिलाप समन्धी मेलमिलाप कर्ताको अनुभव तथा चाड पर्वको शुभकामना मुलक कार्यक्रमको आयोजना गरेको हो ।
सामुदायिक मेलमिलाप केन्द्रका मेलमिलापकर्ता जय बहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पकलीका प्रहरी साहायक निरिक्षक  दिनेस खत्री, सेलर्ड पुर्वाञ्चल क्षेत्रिय कार्यालयका प्रशिक्षक राम प्रसाद पोखरेल, सुनसरी सेलर्ड संयोजक विरेन्द्र बहादुर बस्नेत, कानुन अन्वेषण ताथा सेलर्डकी सुनसरी जिल्ला प्रशिक्षक सुभद्रा प्याकुरेल,खड्ग उराव, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष हेम नारायण राजधामी,नेपाली काँग्रेश गाउँ कमिटी सभापती शिव संकर राजधामी, ए माओवादी गाउँ कमिटी अध्यक्ष शैलेन्द्र राजधामी,राप्रपा नेपाल गाउँ कमिटीका शुसिल शर्मा, मेलपिलाप कर्ताहरु पत्रकार लगायतको उपश्थििती रहेको थियो ।
कार्यक्रममा सुनसरी सेलर्ड संयोजक विरेन्द्र बहादुर बस्नेतले सामुदायमा बक्लौरी गाविसभरी बसोवास गर्ने गरिव तथा पछाडी पारीएका समुदायमा सवलीकरण गरी न्यायमा पहुाच र्पुयाउने उदेश्यले सामुदायिक मेल मिलाप केन्द्रको स्थापना गरिएको साथै मेलमिलाप कर्ताहरुले गरेको कार्यहरुको प्रसंशा गदै मेलमिलाप सम्वन्धी प्रविधिक  कुराको जानकारी दिनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget