Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सोलुखुम्बुमा ट्याक्टर दुर्घटना, तीन घाइते

सोलुखुम्बु,८ कात्तिक। सोलुखुम्बुमा आइतबार भएको ट्याक्टर दुर्घटनाम तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्याक्टर चालक महोतरी महेशथान ७ का सोम बहादुर कालदन, ट्याक्टरमा सवार सोलुखुम्बुका सुजन तामाङ र राम बहादुर विश्वकर्मा रहेका छन्।
ओखलढुङाबाट सामान लिएर सोलुतर्फ आउँदै गरेको गरेको ना ५ त ५४९८ नम्बरको ट्याक्टर राती ११ बजेतिर अनियन्त्रित भई सोलुखुम्बुको केरुङ २ भन्ने ठाउँमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते तीनैजनाको जिल्ला अस्पताल सोलुखुम्बुमा उपचार भइरहको केरुङ प्रहरीचौकीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget