Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

छक्का पञ्जाका संगीतकार दीपकले गरे गायनमा डेब्यू, सार्वजनिक गरे 'हे बरै' (भिडियो)

Displaying depak and rakesha.jpg

काठमाडौँ । संगीतकारबाट आफ्नो परिचय स्थापित गरेका संगीतकार दीपक शर्माले गायनमा डेब्यू गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा करिब ७ सय गीतमा संगीत भरिसकेका संगीतकार शर्माले  'हे बरै'  बोलको लोक शैलीको गीतमा आफ्नै शब्द संगीत र एरेन्ज मार्फत बजारमा आएका छन् । निर्देशक वसन्त सापकोटाले निर्देशन गरेको भिडियोमा यस गीतका गायक दीपकले नै अभिनय गरेका छन् । अभिनयमा दीपकलाई भद्रगोलकी कलाकार रक्षा श्रेष्ठले साथ दिएकी छिन् । 


वैँशालु उमेरमा एउटा युवकले होरे होरेमा युवतीलाई मन पराउने र उसकै एकतर्फी मायामा डुब्ने र पछि वास्तविक जीवनमा आँफुले रोजेकी प्रेमीका पाएको रोचक कथालाई भिडियोले उतारेको छ । भिडियोमा अनिल मानन्धरको छायांकनटेकेन्द्र शाहको सम्पादन रहेको छ । छक्का पञ्जा, हवल्दार सुन्तली, किस्मत २ लगायतका चलचित्रमा संगीत भरेर चर्चामा आएका संगीतकार दीपकले यो गीतले  आफ्नो जीवनमा विशेष अर्थ राख्ने बताउँछन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget