- अन्तर्राष्ट्रिय नेपाल साहित्य समाजका विषयमा विभिन्न सवालहरू सुन्नमा आउँछन् बेला बेलामा । के हो यो अनेसास भनेको ?
-अनेसासको केन्द्रिय निर्वाचनमा अध्यक्षको पदमा प्रत्यसी रहेका दुई उमेद्वारको पल्ला गणित कस्तो देख्नु हुन्छ हजुर?
-यो त नेपाल बाहिर भएका नेपालका मानिसहरूको साहित्यिक गठबन्धन हो भन्ने चर्चा सुनिन्छ नि त ?
यी र यस्तै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेका छौ भूटानी ढुक-ढुकीको ३४औं स्तम्भमा,अनेसासको भुपु केन्द्रिय अध्यक्ष र वर्तमान ट्रष्टी सदस्य तथा गीतकार ज्ञानेन्द्र गदालजीसगँ। कार्यक्रम हेरी सल्ला-सुझाव दिन नभूल्नु होला।