Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु बोलको भिडियो सार्वजनीक


विरेन्द्रकुमार साह,
विराटनगर ,१२ कार्तीक । "तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु" बोलको गीतको भिडियो युट्युववाट सार्वजनिक भएको छ । राजबंशी भाषामा छुट्टै पहिचान बनाउन सफल गायक बलबहादुर राजबंशीको स्वरमा रहेको यो गीत उनैले बजारमा ल्याएका हुन् । शशि शर्मा मजगैयाको शव्दमा रहेको गीतलाई हरी लम्सालले संगीत गरेका छन् । गीतको भिडियोमा चर्चित अभिनेत्री शिल्पा पोखरेल र मोडेल जीवन भट्टराईले अभिनय गरेका छन् । अर्जुन अधिकारीले यस गीतको भिडियोलाई निर्देशन गरेका छन् । गायक राजबंशिले यस अघि पनि राजबंशी भाषाका दुईदर्जन बढी गितमा स्वर खिएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget