Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एम्बुलेन्सको ठक्करबाट तीन घाइते


सुनसरी, २८ असोज । सुनसरीको चिमडी-९ मा आज एम्बुलेन्सको ठक्करबाट तीन जना घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय ४१ बर्षिय राज कुमार चौधरी, सोही ठाउँका ३५ बर्षिय जीबन चौधरी र ३७ बर्षिय होमन चौधरी रहेका छन्।
उनीहरुलाई विहान ९ बजेतिर को १ च ९२५७ नम्बरको एम्बुलेन्सले उक्त स्थानमा ठक्कर दिएको थियो। ठक्करबाट घाइते तीनैजनालाई उपचारकोलागी गोल्डेन अस्पताल विराटनगर ल्याइएको छ। ठक्कर दिने एम्बुलेन्सका चालकलाई इलाका प्रहरी कार्यालय चिमडीले नियन्त्रणमा लिएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget