Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

किङ्गले हल्लाए क्यनासस



आगोपाटी समाचारदाता, अमेरिका
                    राई इस किङ्ग राजेश पायल राईको अमेरिका टुर अन्तरगत क्यनासस राज्यमा राम राई र रिदम नेपालले आयोजना गरेको कार्यक्रममा राईले दर्शन नमस्ते-३ देखि नाई नभन्नु ल २ लगायत सगर सरी चोखो माया हुदै दिक्तेल बजार सम्म गीत ले दर्शकहरुलाई खुब मनोरंजन प्रस्तुत गरेका थिए । सो कार्यक्रम क्यनाससमा भएको अहिलेसम्मकै सफल अनि राम्रो कार्यक्रम भएको आयोजक समितिका राम राई र नेपालले बताएका छन् ।  गायक राई सो कार्यक्रमपछि साउथ डाकोटा जादैछन ।  उनको अमेरिकाको यात्रा नबेम्बर २५ तारिकसम्म रहने छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget