Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चालक रिहाई माग गर्दै राप्ती बन्दको घोषणा ।



भोला अधिकारी
प्यूठान ६ कात्तिक । राप्ती सार्वजनिक यातायात व्यवसायी समितिद्धारा भोली आइतवार देखि राप्ती अञ्चालका यातायात बन्दको आवहन गरेको छ ।  सञ्चालित ना।५ ख। ६१३ नम्बरको बसका चालक कमलबहादुर सुनारको रिहाई माग गर्दै मजदुर वर्गले भनलीबाट बन्द अनवहान गरेको छ ।

केहि दिन अगी काठमाण्डौं देखि प्यूठान आउने क्रममा रम्दीको चेरेनेटा स्थित अचानक यात्रु ठोकाबाट खसेर घाइते भएको र घटनाको प्रकृति नबुझी डाक्टरको रिर्पोट विना चालक सुनारलाई जेल चलान गरिएको हुंदा प्रेस विज्ञप्ती मार्फत यातायात व्यवसायी समितिहरुले अनिश्चितकालिन बन्दको निणर्य गरेका हुन ।

घाइते रस्पुरकोट ८ चौरपानीकी पुष्पा पोख्रेलको न्यूरो अस्पताल काठमाण्डौंमा उपचार भइरहेको छ ।

अहिले सम्म उपचारका लागि ५ लाख ८० हजार खर्च गरिसकेको श्रेष्ठले जानकारी दिए ।

विना शर्त चालक सुनारको रिहाई नहुंदा सम्म बन्द फिर्ता नहुने र जिल्लाका साझा मजदुर युनियन गौमुखी मजदुर यातायात समितिको निर्णयप्रति सवै युनियन, संघ, संगठन लगायत मजदुरहरुको एक्यवद्धता रहेको विज्ञप्तीमा भनिएको छ  ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget