Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दुर्घट्नामा एकको मृत्यु

सिरहा  १० कार्तिक । सिरहाको कर्जन्हा ८ मा मंगलबार ना १ ज ५०१० नम्बरको हाइलेक्स गाडीले स ७ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अन्य एक घाइते भएका छन्।
साँझ ६ बजे तिर उनीहरु सवार मोटरसाइकललाई ठक्कर दिँदा सिरहा कल्याणपुर कालाबन्जर ५ बस्ने १८ बर्षिय शेखर कुमार शर्माको घटनास्थल मै मृत्यु भएको हो।
दुर्घटनामा सोही ठाउँका २१ बर्षिय मुकेश कुमार शर्मा गम्भिर घाईते भएका छन्।
घाइते शर्माको मंगलम अस्पताल मिर्चैयामा उपचार भइ रहेको भने गाडीका चालक फरार रहेकाले प्रहारीबाट खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget