Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

छुरा प्रहारबाट एक घाइते


मोरङ, ८ कात्तिक । मोरङको मधुमल्ला ७ स्थीत झारसादीमा आइतबार छुरा प्रहारबाट एक युवक घाइते भएका छन्।
घाइते हुनेमा सोही ठाउँका २४ बर्षिय दिल कुमार राई  छन्। राईलाई दिउँसो ३ बजेतिर मधुमल्ला ७ का ईन्द्र माझी लगाएत अन्य दुईजनाको समुहले पुरानो रिसिबीको कारण छुरा प्रहार गरेको बताइएको छ।
छुरा प्रहारबाट घाइते राईको नोबेल असपताल विराटनगरमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्ने तीनैजना फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget