Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उदयपुरबाट ३३ किलो गाँजा सहित एक पक्राउ


उदयपुर, ९ कात्तिक। उदयपुरको सिरिसे(५ बाट प्रहरीले सोमबार ३३ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिरिसे(५ बस्ने ५० बर्षिय पूर्ण बहादुर थापा रहेका छन्।
प्रहरी चौकी सोरुङबाट खटिएको प्रहरीको टोलीले गोप्य सुचनाको आधारमा थापाको घरमा खोज तलास गर्ने क्रममा सोमबार दिउँसो २ बजेतिर मकैको खोस्टाले छोपेर लुकाएको अवस्थामा ३३ किलो गाँजा बरामद भएको हो।
गाँजासहित पक्राउ परेका थापालाई इलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget