Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गायक प्रमोद खरेलको "संगै जिउने मर्ने कसम" : सुटिङ्ग सम्पन्न

Displaying 14910538_1815497012044067_4748039711436694678_n.jpg
कार्तिक १६, इटहरी,
नेपालि संगीत क्षेत्रका प्रखर, प्रतिभाशाली तथा चर्चित गायक प्रमोद खरेलको नया म्युजिक भिडियोको सुटिङ्ग सम्पन्न भएको छ l 
Displaying 14581310_1815497015377400_1501812528061083587_n.jpg

देश भन्दा बाहिर प्रबासमा रहेर पनि संगीतलाई माया गर्दै पछि सम्म यहि क्षेत्रमा लागेर राम्रो गीतकारको सुची मा नाम लेखाउने सपना बोकेका गीतकार रोहित घिमिरेले यो गीतमा सब्द भरेका छन् l मायामा धोका पछिको पिडा भाब झल्किने यस गीतको सब्दहरु रोहितको आफ्नै जीवन घटना हो भने भिडियोमा उनि आफैले पनि जिवन्त अभिनय गरेका छन् l  
Displaying 14906844_1815497005377401_5871216887832510388_n.jpg

पछिल्लो समय सबैको रोजाईमा पर्दै गएको पुर्व क्षेत्रलाई सुटिङ्ग स्थल रोज्दै भेडेटार, धरान र इटहरीमा पूर्वकै टीम संग मिलेर भिडियो सुटिङ्ग गरिएको हो l "संगै जिउने मर्ने कसम" बोलको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ भने सब्द रोहित घिमिरे र रमेश श्रेष्ठ को संगीतमा देबेन्द्र नेवाले एरेन्ज गरेका छन् l 
Displaying 14910329_1815497055377396_351031397157930482_n.jpg

उक्त गीतको भिडियोलाई डि थ्री प्रोडक्सन नेपाल, इटहरीले निर्माण गरेको हो भने भिडियोमा कन्सेप्ट तथा निर्देशन सुवास संकल्पको रहेको छ l त्यस्तै रोहित घिमिरे, एलिशा बास्तोला, दिपक श्रेष्ठ र अनु राईको अभिनय, निक बिष्टको छायांकन रहेको छ भने सोम मग्रातिले मेकअप गरेका छन् l केहि सातामै भिडियो बजारमा ल्याउने तयारि भईरहेको छ l
Displaying 14910415_1815497052044063_3531696121037766443_n.jpg

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget