![]() |
गीतकार हरि उप्रेती |
नेपाली गीत संगीतको आकाशमा कलेक्सन एल्बम लिएर दुई नवोदित स्रष्टका साथ गीताकार हरि उप्रेति,संगीतकार बिकास चौधरी र गायक पुर्ण राई चांडै बजारमा आउने भएका छन । उक्त एल्बममा एकल संगीत बिकास चौधरीको रहने छ भने स्वर गायक पुर्ण राई र नव गायक रघु धौराली को रहने गीताकार हरि उप्रेतिले जानकारी दिएका छन । नव गायक धौराली एक कुशल समाजसेवी हुन । सानै उमेर देखी गीत संगीतालाई माया गर्ने धौरालिले बिभिन्न स्थानिया कार्यक्रमम आफ्ना प्रस्तुती राख्ने गर्थे । पहिलो चोटि आफ्नो स्वर एल्बममा समावेश गर्न लागेका नव गायक धौरालीको स्वरलाई धेरैले मन परएको कुरा सामाजिक सन्जालमा देख्न सकिन्छ । उता नवोदित गीताकार दमोदर उप्रेती भने सृजनामा कलम चलाउन निकै सिपलु मानिन्छन । भावना र प्रकृती को सहजै ब्याख्य गर्न सक्ने नव गीताकार उप्रेती र सुरिलो स्वर भएका गायक धौरालीलाई शान्ती इन्टर्टेनमन्ट मार्फत गीताकार उप्रेति, गायक राई र संगीतकार चौधरिले बजारमा ल्याउन लागेका हुन । यस एल्बममा शब्द भने गीताकरद्वय उप्रेती हरुको रहने छ । एल्बममा फरक स्वाद रहने भएकाले सफलता प्राप्त गर्ने कुरामा गीताकार उप्रेती बिश्वास राख्छन ।
![]() |
गीताकार दमोदर उप्रेती |
![]() |
संगीतकार बिकास चौधरी |
![]() |
गायक रघु धौराली |
![]() |
गायक पुर्ण राई |