Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राई इज किङ्गले हल्लाए अमेरिका !

 हेम गिरी, अमेरिका
चर्चित तथा लोकप्रिय गायक राई इज किङ्ग राजेश पायल राई यति बेला आफ्नो अमेरिकाको सांगीतिक यात्रामा छन् । अमेरिकाको विभिन्न राज्यमा प्रस्तुती प्रस्तुत गर्दै हिडेका राईको सातौ प्रस्तुतीको रुपमा साल्ट लेकमा भरपुर मनोरंजन प्रदान गर्दै आफ्नो बेजोड प्रस्तुती प्रस्तुत गरका छन् । दर्शन नमस्ते-३ को गीतहरु दर्जनौ प्रस्तुत गरेका थिए । कार्यक्रम दर्शकहरुले धेरै मन पराएका उनको एल्बम दर्शन नमस्ते-३ बाटै गीत गाउन अनुरोध गरे पछि राईले सो एल्बमको गीत प्रस्तुत गरेको आयोजक समितिका राजेन्द्र ह्युजुले बताए । नेप्लिस सोसाइटी साल्ट लेकको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमलाई निर्देशक सुमन दाहालले संचालन गरेका थिए भने कार्यक्रममा राइजिङ्ग भूट्निसका कलाकारहरुले पनि प्रस्तुती प्रस्तुत गरेका थिए । गायक राई आफ्नो अमेरिकाको यात्रा सकेर नमेम्बर २७ तरिका हङ्गकङ्ग प्रस्थान गर्ने योजनामा छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget