राकेश काफ्लेको प्रेममा धोका खाएकाहरुको गीत “सिसासरी मुटु फुट्यो” सार्वजनिक
नेपाली भाषी भूटानी गीतकार राकेश काफ्लेको एकल रचनामा रहेको प्रतिक्षा नामक एल्बममा समावेस भएको गीतहरु मध्ये सिसासरी मुटु फुट्यो बोलको गीत फिमेल भोकलमा म्युजीक भिडीयो सहित सार्वजनिक भएको छ । फुर्बा लामाको संगीतमा रहेको सो गीतलाई गायिका मनिसा राईले स्वर दिएकी छिन । भर्खर सामाजिक संजालमा आएको सो भिडीयो प्रेममा धोका खाएकाहरुको सारथी भन्न सफल भएको छ । गीतकार राकेश काफ्लेको दिल सिसा सरी फुटेपछि लेखे यस्तो गीत...
"सिसा सरी मुटु फुट्यो न दोस् तिम्रो न दोस् मेरो
अमर प्रीतको बन्धन टुट्यो न दोस् तिम्रो न दोस् मेरो"
https://www.youtube.com/shared?ci=BxqMLBWxb7s