Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राकेश काफ्लेको प्रेममा धोका खाएकाहरुको गीत “सिसासरी मुटु फुट्यो” सार्वजनिक


 नेपाली भाषी भूटानी गीतकार राकेश काफ्लेको एकल रचनामा रहेको प्रतिक्षा नामक एल्बममा समावेस भएको गीतहरु मध्ये सिसासरी मुटु फुट्यो बोलको गीत फिमेल भोकलमा म्युजीक भिडीयो सहित सार्वजनिक भएको छ ।  फुर्बा लामाको संगीतमा रहेको सो गीतलाई गायिका मनिसा राईले स्वर दिएकी छिन । भर्खर सामाजिक संजालमा आएको सो भिडीयो प्रेममा धोका खाएकाहरुको सारथी भन्न सफल भएको छ । गीतकार राकेश काफ्लेको दिल सिसा सरी फुटेपछि लेखे यस्तो गीत...
   "सिसा सरी मुटु फुट्यो न दोस् तिम्रो न दोस् मेरो
   अमर प्रीतको बन्धन टुट्यो न दोस् तिम्रो न दोस् मेरो"

https://www.youtube.com/shared?ci=BxqMLBWxb7s

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget