Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तोडियो गायक प्रमोद खरेलको "संगै जिउने मर्ने कशम" (भिडियो सहित)

मंसिर ७, इटहरी,

नेपालि आधुनिक गायनका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको गीतको म्युजिक भिडियो हालै युटुब मार्फत सार्बजनिक गरिएको छ l पुर्व क्षेत्रलाई सुटिङ्ग स्थल रोज्दै भेडेटार, धरान र इटहरीमा छायांकन गरिएको उक्त भिडियोलाई डि थ्री प्रोडक्सन नेपालले बजारमा ल्याएको हो l






Displaying 15027964_718424981653594_7716219539305614499_n.jpg

"संगै जिउने मर्ने कसम" बोलको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ भने सब्द रोहित घिमिरे र रमेश श्रेष्ठ को संगीतमा देबेन्द्र नेवाले एरेन्ज गरेका छन् l त्यस्तै गीतकार रोहित घिमिरेले यो गीतमा सब्द भरेका छन् l मायामा धोका पछिको पिडा भाब झल्किने यस गीतको सब्दहरु रोहितको आफ्नै जीवन घटना हो भने भिडियोमा उनि आफैले पनि जिवन्त अभिनय गरेका छन् l 
Displaying 15107258_718423658320393_5841966496559300285_n.jpg

उक्त गीतको भिडियोमा कन्सेप्ट तथा निर्देशन सुवास संकल्पको रहेको छ l त्यस्तै रोहित घिमिरे, एलिशा बास्तोला, दिपक श्रेष्ठ र अनु राईको अभिनय, निक बिष्टको छायांकन रहेको छ भने सोम मग्रातिले मेकअप गरेका छन् l
हेर्नुस भिडियो :

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget