Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विराटनगर जेसिजमा नयाँ नेतृत्व



विराटनगर ११ मंसिर । विराटनगर जेसिजले नयाँ नेतृत्व चयन गरेको छ ।हिजो विराटनरमा भएको कार्यक्रममा नयाँ नेतृत्व चयन भएको हो । श्यामसुन्दर पौडेल बर्ष २०१७का लागि अध्यक्षमा चयन भएका छन ।
बरिष्ठ कार्यकारिणी उपाध्यक्षमा राजेन्द्र थपलिया चयन भएका छन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा देवचन्द्र घिमिरे र प्रदिप दहाल चयन भएका छन् ।
तालिम निर्देशकमा सेवक बजगाँई चयन भएका छन् । उपाध्यक्षहरुमा चन्डीका भन्डारी , क्षितिज घिमिरे , सन्तोष आचार्य , सिदार्थ शाह चयन भएका छन् । जनसम्पर्क अधिकारीमा जीवन निरौला चयन भएका छन् ।
विराटनगर जेसिजका निर्वाचन आयुक्त जेसि तारा ब थापा लगायत निर्वाचन समिती सदस्य जेसि सुरेश लाल श्रेष्ठ ,जेसि रोशन धौभडेल, जेसि नवलप्रसाद उपाध्याय ,जेसि टिपि आचार्य ,निर्वाचन समिती सल्लाहकार सिनेटर घनश्याम राठि,जेसि गोपाल गुप्ता,जेसि टीकाराज ढकाल  ,बिराटनगर जेसिजकि अध्यक्ष जेसि भगवती कालिकोटे र पुर्व अध्यक्ष जेसि अरुण गुप्ता ,जेसि कैलाश खाकी श्रेष्ठ लगायलको विराटनगर जेसिजका सदस्यहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget