Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एनटिभिका मोहन मानन्धर विरुद्ध प्रहरीमा उजुरी


विराटनगर २४ कार्तिक । पत्रकार गोपाल पोखरेलले शान्तिशुरक्षा पाउ भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा निवबेदन दर्ता गराएका छन् ।
 नेपाल टेलिभिजनका विराटनगर संवाददाता मोहन मानन्धरले गत सोमबार पोखरेलमाथी  गालिगलौज र भौतीक आक्रमण गरेका थिए । आक्रमण पछि आफु अशुरक्षित भएको भन्दै पत्रकार मानन्धर बिरुद्ध पोखरेलले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका हुन् ।

 पोखरेलले पत्रकार महासंघ ,मोरङ, प्रेस काउन्सिल नेपाल ,नेपाल टेलिभिजन सिहदरबार काठमान्डौ ,नेपाल प्रेसयुनियनमा यसभन्दा अगाडीनै लिखित उजुरी दिइसकेका छन् ।  गएको आइतबार नेपाल चिकित्सक संंघद्धारा गरिएको पत्रकार संम्ेमेलनमा मानन्धरले उनीमाथी  दुब्र्यवहार गरेका थिए ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget