
यहि डिसेम्बर १२ मा क्यानडामा आउनुभएका एन .आर .एन .ए .आई. सि.सि .का बरिष्ठ उपाध्यक्ष भबन भट्टलाई

आफ्नो अमुल्य समय लाई मातृभूमीको बिकासमा एकजुट भैई लाग्न र आफुले सकेको मातृभुमिलाई सहयोग गर्न समेत आग्रह गर्नु भयो । सो कार्यक्रममा एन .आर .एन .क्यानाडाका महासचिब कार्यक्रमको सभपतिका हुनुहुन्नथ्यो भने त्यस्तै बिभिन्न संस्थाका पर्तिनिधीहरुको पनि सो कार्यक्रममा उपस्थिति थियो । साथै कार्यक्रममा बिभिन्न व्यक्तिहरूले परिचय तथा मन्तब्य व्यक्त गरेका थिए
सोहि क्रममा माउन्ट एभरेष्ट लायन्स् क्लबका प्रेसिडेन्ट मित्र काफ्लेले भबन भट्ट लाई शान्ति भुमि क्यानाडामा स्वागत तथा उपस्थित सबैलाई आउँदै गरेको क्रिस्मस् तथा अग्रेजी नयाँ बर्ष २०१७ को शुभकामना दिनुभयको थियो भने नेपालीका बीचमा आपशी भेदभाव नगरि मिलेर अघी बढ्नु पर्ने साथै नकारात्मक सोच त्यागेर सकारात्मक सोच्का साथ नेपाली समाज र् मातृभूमी बिकासमा अघी रहनु पर्ने बताउनु भयको थियो |