Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

के देख्यौ ? द्धारा इटहरीको निःसहाय बालबालिका सेवा आश्रममा खाद्यान्न सामाग्रि वितरण

सुनसरीको इटहरी उपमहानगरपालिका स्थित के देख्यौ नामक एक संस्थाले अाइतबार निःसहाय बालबालिका सेवा आश्रममा खाद्यान्न सामाग्रि वितरण गरेकाे छ ।                                                                       उक्त कार्यक्रममा संस्थाका संयाेजक  महेन्द्र खडका हिमाल दाहाल, सुरेस चन्द्र दाहाल, सुमन कुमार भट्टराई, निरज निरौला, विवेक आचार्य, महेन्द्र खड्का, विजया प्याकुरेल र अर्जुन गुरागाईले सामाग्री आश्रम सञ्चालिका गिता गौतम लाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नमस्ते एफ.एम का सञ्चारकर्मीहरु चन्दा खड्का,विनय कोइराला, इटहरीका व्यावसायी तथा समाजसेवी राजु श्रेष्ठ, लगायतको उपस्थिती रहेको थियो ।
के देख्यौ ? समुह सञ्चालनमा ल्याएको र सहयोग गरेको प्रती आश्रम सञ्चालिका गौतमले अहिलेका युवहरुले समाज सेवामा सकृय भएर लागेको प्रति खुशि व्यक्त गदै सम्मान गर्नुका साथै सफलताको सुभकामना दिनुभएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget