Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

समीर र टीकाकाे तम्रो आखा गाजले चट्ट सलाम छ बोलको देउडा गीत सार्बजानीक ( भिडीयाे )

अर्जुन गुरागार्इ – तम्रो आखा गाजले चट्ट सलाम छ बोलको देउडा गीत सार्बजानीक भएको छ । गायक समीर आचायको शब्द संगित रहेको गितमा गायक आचार्यसंगै गायीका टिका प्रसाईको स्वरमा रहेको गित हालै युट्युब मार्फत सार्वजनीक भएको हो । पछिल्लो समय नेपाली संगीतको बजारमा देउडा गीतको मार्केट नीकै राम्रो भएको पाइन्छ । त्यही मार्केटको चार्मलाई प्रयोग गर्दै नेपाली संगीतमा दुनीया बेग्लै छ जस्तो हिट गीत गायका समीर आचार्य र टीका प्रसाइ तम्रो आखा गाजले बोलको गीत लीएर आएका छन ।
समीर रमाइलो गर्दै भन्छन यो गीतले अवको आन्दोलन बन्द गराउने छ कीनकी गीतको पब्लीक रेस्पोन्स नीकै राम्रो छ अवको २ ४ दिनमा सबै जना गीतमै मस्त हुनेवाला छन । यो भन्दा अगाडी हैन भन्देउन माया र दुनीया बेग्लै छ गीतबाट दर्शक श्रोताको मन जीतीसकेका समीर र सेल्फी क्वीन टिकाको यो गीत पनि नीकै राम्रो र दर्शक श्रोताको माया पाउन सफल हुनेकुरामा ढुक्क छन । साथै टिका प्रसाई को मेलोडी एल्बमले पनि निकै चर्चित र्भइ सकेको छ । टिका अहिले स्टेज कार्यक्रमा निकै ब्यस्त रहेको बताउछिन ।
निराजन नम्रता र पवन लगायतका कलाकारहरु द्धारा अभिनित यो म्युजिक भिडियो युट्युब मार्फत सार्वजनीक भएको छोटो समयमा राम्रो प्रतिक्रिया आएको छ । गीतको लींक ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget