Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कार्यक्रम भूटानी ढुक-ढुकीको ४०औं स्तम्भ

GBLO ले जनकवि घोषाण गर्नु के गलत हो? -"भग्न पर्खालको सयपत्री" संग्रहमा के कुरा मानवता विपरीत छ ? -प्लेजरिजम के हो र संग्रहमा के प्लेजराइज भा'को छ ? -वर्ष पुस्तक न्यायोचित छनोट हो या होइन ? -GBLO प्रतिको दृष्टिकोण ? -साहित्य परिसद् भूटानले महाकवि आदि-आदि घोषाण गर्दा चै हजुर कीन बोल्नु भएन????यी र यस्तै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्रेका छौ हामीले युवा नेपाली भाषी भूटानी साहित्यकार राज बरालसगँ, कार्यक्रम भूटानी ढुक-ढुकीको ४०औं स्तम्भमा। कृपया हेरी सल्ला-सुझाव दिन नभूल्नु होला।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget