कार्यक्रम भूटानी ढुक-ढुकीको ४०औं स्तम्भ
GBLO ले जनकवि घोषाण गर्नु के गलत हो?
-"भग्न पर्खालको सयपत्री" संग्रहमा के कुरा मानवता विपरीत छ ?
-प्लेजरिजम के हो र संग्रहमा के प्लेजराइज भा'को छ ?
-वर्ष पुस्तक न्यायोचित छनोट हो या होइन ?
-GBLO प्रतिको दृष्टिकोण ?
-साहित्य परिसद् भूटानले महाकवि आदि-आदि घोषाण गर्दा चै हजुर कीन बोल्नु भएन????यी र यस्तै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्रेका छौ हामीले युवा नेपाली
भाषी भूटानी साहित्यकार राज बरालसगँ, कार्यक्रम भूटानी ढुक-ढुकीको ४०औं
स्तम्भमा। कृपया हेरी सल्ला-सुझाव दिन नभूल्नु होला।