Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गोगंबु बि.जी मलको ग्राउण्ड फलोर पसल नं. स २१–२२ हट कलेक्सनले नयाँ वर्ष को अवसरमा हात खाली नजाने उपहार योजना

Displaying Screenshot_2016-12-29-16-34-53-1.pngगोगंबु बि.जी मलको ग्राउण्ड फलोर पसल नं. स २१–२२ मा रहेको हट कलेक्सन नयाँ वर्ष २०१७ को अवसरमा ग्राहकहरुलाई लक्षित गरि हात खाली नजाने उपहार योजना लागु गराएको छन् । हट कलेक्सनले विभिन्न ब्राण्डको ब्राण्डमै मोबाइलहरु बिक्री गरीरहेको छन् । नेपाली बजारमा उपलब्ध सम्पुर्ण मोबाईहरु Asseseris, I phone , samsung, Gione, Huawei, oppo  ब्राण्डको Smart Phone किन्दा हट कलेक्सनले एउटा Selfy Stick  उपहार प्रदान गरीरहेको छ । साथै अन्य उपहारहरु पनि प्रदान गरीरहेको छन् । 
Displaying Screenshot_2016-12-29-16-34-53-1.png
बिगत लामो समय देखि व्यवसाय गरीरहनु भएको हट कलेक्सनका प्रोपाईटर भिम प्रसाद मैनाली भन्नु हुन्छ, हामी कहाँ ( हट कलेक्सनमा) नेपालमा उपलब्ध सम्पुर्ण ब्राण्डको ःMobile Asseseris  हरु सहुलीएत दरमा बिक्री गरीरहेको छौ, साथै ग्राहकहरुलाई मध्यनजर राख्दै विभिन्न उत्सवहरुमा उपहारको योजना राख्दै धेरै भन्दा धेरै ग्राहकहरुको मन जिति सकेको छौ । हट कलेक्सनले अहिले यो क्षेत्रमा निकै राम्रो सँग व्यवसायमा सफलता हात परिसकेको छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget