Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सारिकाले छोडे पछि कुमारको बिजोग (भिडियो सहित)

 
काठमाडौ । नायिका सारिका घिमिरेले कुमार शाह सँग माया लगाएर अहिले फेरि कुमारलाई छोडेर अर्कै सँग रमाउन थाले पछि कुमारको बिजोग भएको हो । किन झुटो प्रेमको नाटक गर्छन अहिलेको युवा युवतिहरु भन्ने कथाहरु गीतले बोलेको छ ।
        यस्तै प्रशंगलाक्ष्ए युवा गितकार तथा संगीतकार अनिल कोयी राईको शब्द संगीतमा रहेको सँगै जिउने बाचा गरि आज, अन्तै बाटो मोड्यौ, जस्ता  गितको भिडियोको सार्वजनिक भएको थियो । , गितकार तथा संगीतकार राईको उत्त गितलाई आवाज दिएका छन् अहिलेका चर्चित युवा गायक सचिन राईले । हालै गायक राईको आवाजमा रहेको गितको भिडियो सार्वजनिक भएको छ ।
     भिडियोमा नायिका सारिका घिमिरे सँग कलाकार कुमार शाह र राजेन्द्र खड्काले अभिनय गरेका छन् । । भिडियोलाई निर्देशन तथा सम्पादन अर्जुन थापा अबिरलले गरेका हुन भने छायांकन अहिलेका निकै चर्चित छायांकार सागर गौतमले खिचेका छन् । गितको भिडियो  सिन्धुपाल्चोक स्थित  भोटेकोसिको किनारमा रहेको सुकुटे बिच रिसोर्टमा छायांकन गरिएको छ ।
https://www.youtube.com/watch?v=qb8zDfPSDZA

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget